मिति जेष्ठ ३१, २०८१ मा स्व. डा. भीष्मराज प्रसाईँ को स्मृतिमा छात्रवृत्ति को स्थापनाका लागि सुभद्रा प्रसाईँ ज्यू र महाराजगंज मेडिकल क्याम्पस एलुम्नाई एसोसिएसन संग सम्झौता भएको छ।